images
images
  • Latest Update

    Trending

    आठ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

    काठमाडौँ– नेपाल प्रहरीमा जनपद समूहतर्फ ८ जना डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

    आईजीपी वसन्त कुँवरको अध्यक्षतामा हिजो बसेको बढुवा समिति बैठकले बढुवा सिफारिस गरेको हो ।

    बढुवा सिफारिस भएकामा डीएसपी ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु र विनोद घिमिरे रहेका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्