काठमाडौं– कर्णाली प्रदेशमा एमालेका यामलाल कँडेलले मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनले मंगलबार प्रदेश प्रमुख तिलक परियार समक्ष दाबी पेस गरेका थिए । कँडेललाई एमाले–माओवादी र नेकपा एकीकृत समाजवादीका २३ साथ छ ।
कर्णाली प्रदेश सरकार गठनका लागि २१ जना सांसदको आवश्यक पर्छ । केन्द्रमा सत्ता गठबन्धन दलहरूबीच भएको सहमति अनुसार कर्णाली प्रदेश एमालेको भागमा परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्