images
images
  • Latest Update

    Trending

    कर्णालीका मुख्यमन्त्री यमलाल कँडेलले शपथ लिए

    काठमाडौं–कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले मुख्यमन्त्री यामलाल कँडेलले शपथ लिएका छन् ।

    एमाले संसदीय दलका नेता उनले प्रदेश प्रमुख तिलक परियारसमक्ष बुधबार पद तथा गोपनीयताको शपथ लिएका हुन । कँडेल मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

    ४० सदस्यीय कर्णाली प्रदेशसभामा एमालेका ९, माओवादी केन्द्र १३ र एकीकृत समाजवादी १० ले सांसदले समर्थन गरेका थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्