images
images
  • Latest Update

    Trending

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो (सूचीसहित)

    काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राती १२ बजेदेखि लागूहुने गरि निगमले मूल्य बढाएको हो ।

    भारतबाट मूल्य बढेर आएपछि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्