images
images
  • Latest Update

    Trending

    गोरखापत्र र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्षलाई बर्खास्त नगर्न सर्वोच्चको आदेश

    काठमाडौं– गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्षलाई स्पष्टीकरण सोधेर बर्खास्त गर्ने सरकारको तयारीमा सर्वोच्च अदालतले रोक लगाएको छ । 

    गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदी र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहलाई स्पष्टीकरण सोधेर बर्खास्त गर्ने सरकारको तयारी थियो । 

    यसलाई रोक लगाउँदै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्