images
images
  • Latest Update

    Trending

    कतारका राजाको नेपाल भ्रमण : भोलि सार्वजनिक बिदा

    काठमाडौं– कतारका राजाको नेपाल भ्रमणका क्रममा सरकारले वैशाख ११ गते सार्वजनिक बिदा दिने भएको छ । मन्त्रीपरिषद्को आजको बैठकले यस्तो निर्णय गरेको बताइएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर राजा सेख तमिम बिन हमाद अल थानी नेपाल आउन लागेका हुन् । उनको दुई दिनको राजकीय भ्रमणमा हुने छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्