images
images
  • Latest Update

    Trending

    इलाम-२ अपडेट: सुहाङ अघिअघि, डम्बर पछिपछि

    काठमाडौँ- इलाम-२ को प्रतिनिधि सभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायम राखेका छन्। नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का उनको पछिपछि छन्।

    आइतबार राति सार्वजनिक मतपरिणाम अनुसार एमालेका नेम्वाङले ४ हजार ४९ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका खड्काले ३ हजार १६० मत पाएका छन्।

    यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले १ हजार ७०३ मत ल्याएर तेस्रो स्थानमा कायम छन् भने रास्वपाका मिलन लिम्बु ५३४ मतका साथ चौथो स्थानमा छन्।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्