images
images
  • Latest Update

    Trending

    बझाङमा एमालेका दमन भण्डारी विजयी

    काठमाडौं । बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा  नेकपा एमालेका दमन भण्डारी विजयी भएका छन् । कांग्रेसका अभिषेक सिंहलाई २६६ मतले पराजित गर्दै भण्डारी विजयी भएका हुन् ।

    एमाले उम्मेदवार दमन भण्डारीले ११ हजार ६ सय १३ मत प्राप्त गर्दा कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत प्राप्त गरे । माओवादीका जनक बुढाले ३ हजार ८ सय ३१ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत ल्याएका छन् ।

    शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ मत खसेको थियो । ०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो  ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्