images
images
  • Latest Update

    Trending

    सशस्त्रका १६ डीआईजी र १८ एसएसपीको एकसाथ सरुवा

    काठमाडौं- सशस्त्र प्रहरी बलका १६ जना डीआईजी र १८ जना एसएसपीहरूको एकसाथ सरुवा भएको छ । गृहमन्त्रालयले मंगलबारको निर्णयअनुसार ती डीआईजी र एसएसपीहरूको एकैसाथ सरुवा गरेको हो ।

    सरुवा भएकामध्ये केही एसएसपीलाई ८ महिनामै हेडक्वार्टर तानिएको छ । यो सरुवाका क्रममा बाहिनी र प्रदेश मुख्यालयका डीआइजीहरू पनि परिवर्तन गरिएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्