images
images
  • Latest Update

    Trending

    मन्त्रिपरिषद विस्तार, उपेन्द्र यादवले छाडेपछि नयाँ पार्टी सरकारमा

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । जसपा नेपालका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दिपक कार्कीले सोमबार बिहान मात्र राजीनामा दिएका थिए ।

    उक्त स्थानमा उपेन्द्र यादवबाट फुटेर बनेको नयाँ पार्टी अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी ९जसपा० बाट एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन्।

    दिउँसो जसपा नेपालका सांसद प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री र हसिना खान स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन्।

    नवनियुक्त मन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष र राज्यमन्त्रीले प्रधानमन्त्री समक्ष शपथ लिइसकेका छन्।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्