images
images
  • Latest Update

    Trending

    नेपाललाई सूचना प्रविधिको हवको रुपमा विकास गरिने

    काठमाडौं– नेपाललाई सूचना प्रविधिको हवको रुपमा विकास गरिने अर्थमन्त्री वर्षमान पुनले बताएका छन् ।

    मंगलबार संसदमा आर्थिक वर्ष २०८१-०८२ को बजेट पेस गर्दै अर्थमन्त्री पुनले सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्बको निर्यात गर्ने लक्ष रहेको बताए । 

    ५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गरिने अर्थमन्त्री पुनले बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्