images
images
  • Latest Update

    Trending

    भारतका प्रधानमन्त्री मोदीले दिए राजीनामा

    काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन् ।

    लोकसभा निर्वाचनको मत परिणाम सार्वजनिक भएपछि उनले राष्ट्रपति द्रौपदी मुर्मीसमक्ष बुधवार राजीनामा बुझाएका हुन् ।

    राष्ट्रपति मुर्मुले मोदीको राजीनामा स्वीकृत गरिसकेकी भारतीय सञ्चार माध्यमले जनाएका छन् । पदबाट राजीनामा दिए पनि जुन ८ सम्म मोदी नै भारत सरकारका कामचलाउ प्रधानमन्त्री हुनेछन् ।

    लोकसभाको निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै भारतमा नयाँ सरकार गठनको पहल सुरु भएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्