images
images
  • Latest Update

    Trending

    “जलस्रोतको व्यवस्थापनमा स्थानीयको भूमिका”

    निरोज तोलाङे—
    अध्याय १ 
    अध्ययनको पृष्ठभूमि 
    क. परिचय :
    मानवीय आवश्यकता पुरा गर्नका लागि जीवित र निजीवित वातावरणबाट आपूर्ति गरिएका वस्तु तथा सेवाहरु प्राकृतिक स्रोत हुन् । जलस्रोत मानव जीवनको एक अपरिहार्य तत्व हो । जल विना कुनै पनि पणिले आफनो जीवनको कल्पना पनि गर्न सक्दैन्, मानव सभ्यताको विकास सँगै जल जीवनको चिनारी बनेको छ । मानिस देखि जनावर पछुपन्छी साथै सम्पूर्ण रुख विरुवाको लागि जल आवश्यक छ । जलस्रोत भन्ने वित्तिकै पानीको मुहान भन्ने बुझिन्छ । जलस्रोतका रुपमा खेलानाला कुला, पोखरी ताल धारा, झरना आदीलाई बुझिन्छ । पानी प्राकृतिक स्रोत हो र यसको संरक्षण गर्न मानव जातिको कतव्य हो । प्राकृतिक स्रोत र साधन हामी सबै मानव जातिको साझा थलो हो भने, यसको अवलोकन संरक्षण व्यवस्थापन गर्न मानवको प्रमुख दायित्व हो । विभिन्न समुदायहरुको छरिएर रहेका वस्ती छ । त्यस ठाउँमा जम्मा १० धुरी घर रहेको छ । र ती मध्ये जम्मा ४० घर धुरीले मात्र जलस्रोतको संरक्षणको निम्ति पहल गरेका छन् र आधुनिकताको विकाससँगै त्यस शहरी क्षेत्रमा दक्ष जनशक्तिको कमि भएको छ उक्त शहरमा मानिसहरुलाई खानेपानीको समस्या आएको पाइन्छ । प्राकृतिक स्रोतको रुपमा रहेको जलस्रोतलाई बचाई राख्न त्यहाँका समुदायले विभिन्न कार्यक्रमको पहल गेका छन् भने उक्त क्षेत्रमा २०७२ को विनाशकारी महाभुकम्प पश्चात जलस्रोतका् मुहानहरु सुक्ने क्रम जारी छन् ।
    १.२. अध्ययनको महत्वः
    प्राकृतिक समस्याहरु मध्ये जल सम्पदा मानविय अस्तित्वका लागि एक महत्वपूर्ण साधन हो । साथै नेपाल कृषि प्रधान देश भएका कारण कृषि सँग प्रत्यक्ष सरोकार राख्ने साधन जलस्रोत हो । साथै नेपाल जलस्रोतको धनी देश भएता पनि दक्ष जनशक्ति भौतिक पूर्वाधारका अभावमा कारण जलस्रोतको अभाव भएको पाइन्छ । वर्तमान र भावी दुवै कालमा देशको आर्थिक विकास जलसम्पदाको उपभोगमा भर पर्दछ । साथै जलस्रोतलाई विकल्प नभएको वस्तुको रुपमा मानिन्छ । जलस्रोत मानिसको दैनिक जीवनको आवश्यकता परिपूर्तिको लागि नभई नहुने साधन हो । मैले अध्ययनको क्षेत्र बनाएको ठाउँमा विभिन्न समस्याको कारण खानेपानीको समस्या सिचाँईको समस्या भएको पाइन्छ । जसबारे अध्ययन अनुसन्धान पत्तचात त्यहाँका समुदायको जलस्रोत व्यवस्थापनको पहलमा मुहान परिपरी बोटविरुवा रोपी पुराना पानीको मुहानलाई संरक्षण गरी खानेपानी सुविधा आलोपालो गरी सिचाँई संचालनका लागि स्थानीय समुदायका व्यक्तिहरु मिलेर कार्य संचालन गरेको पाइन्छ ।
    १.३. अध्ययनको उदेश्य : 
    शहरी समुदायले प्रयोग गर्ने जलस्रोत व्यवस्थापनमा स्थानीयको भूमिका बारेमा अध्ययन गर्दा अध्ययनको उदेश्य निम्न छन् ।
    १. जलस्रोत व्यवस्थापनमा स्थानीयको भूमिका र प्रयास बारे जानकारी लिन ।
    २. खानेपानीको समस्याको अवस्थाका बारे बुझन् ।
    अध्ययनको विधि :
    यो अनुसन्धान गर्ने क्रममा निम्न दुई विधिको प्रयोग गरी मैले यो रिर्पोट तयार पारेको छु ।
    १. प्राथमिक विधि : 
    प्राथमिक विधि अन्र्तगत जलस्रोत व्यवस्थापनमा स्थानीयको बारे अध्ययन गर्दा प्राथमिक विधि अन्र्तगत निम्नि विधि अपनाएको छु ।
    क. अवलोकन : त्यस क्षेत्रमा बसोबास गर्ने समुदायका मानिसको शिक्षा, पेशा र जलस्रोतको व्यवस्थापन पहलबारे प्रत्यक्ष अवलोकन गरी यो रिर्पोट तयार पारकोे छु ।
    ख. अन्र्तवार्ता :
    त्यस समुदायमा जलस्रोतको व्यवस्थापनको भूमिका बारेमा विभिन्न व्यक्तिहरुको घर गई उक्त व्यक्तिसँगै उदेश्यमा निर्धाति प्रश्न सोधी अन्र्तवाता लिई अनुसन्धान गरेको छु ।
    ग. प्रश्नावलीः 
    अनुसन्धानलाई सरल बनाउन उदेश्य अनुरुप स्पष्ट प्रश्नहरुको नमुना निर्माण गरी अन्र्तवाताको लागि प्रश्नहरुको सोधन तयार पारेको छु ।
    २. द्धितिय 
    यस विधिमा अन्र्तगत मैले सम्बन्धीत लेख पुस्तकको माध्यमबाट अध्ययन अनुसन्धान गरेको छु ।
    १.४. अध्ययनको क्षेत्रको वितरण :
    यो शैक्षिक अध्ययन भएको हुँदा त्रिभुवन विश्वविद्यालय विकासका अभ्यासहरु संकाय तेस्रो वर्षको आशिंक आवश्यकता पुरा गर्न गरिएको अध्ययन भएकोले त्यस अध्ययनको क्षेत्र सिमित रहेको छ । जसअन्र्तगत भित्र शहरमा केन्द्रित, जलस्रोतको अवस्था व्यवस्थापन र संरक्षणको भूमिका सम्बन्धी अध्ययन यो शैक्षिक अध्ययन सिमित रहयो ।
    १.५. समस्याको कथन : 
    नेपालमा खानेपानीमा पनि प्रचार प्रसार तथा चेतनाको कमिले समस्यालाई नकार्न सकिँदैन् । जलस्रोतको मुहानमा फोहोर हुने र यसले गर्दा समस्याको कथन बढने साथै जनसंख्याको चापले गर्दा नै जलस्रोतको व्यवस्थापन सन्तुलन वा कायम राख्न गाह्रो हुन्छ । नेपालमा जलस्रोतको व्यवस्थापन के कस्तो समस्या उत्पन्न गरेको छ ? आदी कारणहरुको बारेमा जानकारी तथा जलस्रोतको व्यवस्थापन भने, ज्यादा कम मात्रमा हुने गरेको देखिन्छ । जलस्रोतको व्यवस्थापनको समस्या कथन कम गर्न जनसंख्याको चाप कम हुन पर्दछ र साथसाथै पानीको मुहान सफा हुनुपर्दछ । ठाउँठाउँमा एनार हुनु पर्दछ । जलस्रोतको व्यवस्थापन सम्बन्धी समाधान गर्नु र उनीहरुलाई जलस्रोत व्यवस्थापन सम्बन्धी जनचेतना अभिवृद्धि गर्न तथा यस अन्र्तगत पर्ने जलस्रोतको व्यवस्थापनको विभिन्न कार्यक्रमहरु अपनाउने जस्तै, जलस्रोतको बचाउन गर्ने, खोलानाला, पोखरी सफा राख्ने, जनतालाई चेतना दिने आदी यसी जलस्रोतको व्यवस्थापन तथा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
    १.५. अध्ययनको क्षेत्रको प्रमुख क्रियाकलाप : 
    क्रियाकलाप नं. १ : यस विषयमा प्रयोगात्मक तथा लिखित गरी दुई भागमा विभाजन गरिएको प्रयोगात्मक अभ्यासको लागि कुनै शहरी क्षेत्रमा गर्छ । त्यसको अवलोकन गर्नुपर्ने साथै प्रत्येक विद्यार्थीको दायित्व के हो भन्ने व्यख्या गरिन्छ ।
    क्रियाकलाप नं. २ : पहिलो क्रियाकलापमा सुपरीवेक्षकले प्रयोगात्मक अभ्यासको बारेमा व्यख्या गरेपछि विद्यार्थी आफनो अध्ययनदलाई सुहाँउँदो शिर्षक छनौट गरी अध्ययको निम्ति ठाउँ छनौट गरी हप्ताको समयमा सन्दर्भ साहित्यको खोजतलास गर्ने र विद्यार्थीले स्थलगत अध्ययनको निम्ति तालिका तयार गरी यस अन्र्तगत विषयवस्तुमा आधारित प्रश्नोत्तर तयार गरिन्छ ।
    क्रियाकलाप नं. ३ : विद्यार्थीलाई अनुसन्धानको लागि कम्तिमा एक हप्ताको समय तालिकाको लागि चयन गर्ने गरिन्छ ।
    क्रियाकलाप नं. ४ : पहिलो दिन विद्यार्थीले आफनो स्थलगत भ्रमणका लागि उनीहरुले चयन गरेको स्थान तर्फ जानेछन् भने एक हप्ताको अन्तिम दिन पुनः फकिर्ने छन् भने वीचको ५ दिनमा समय पुर्नरुपमा जानकारी तथा आँकडा संकलनका निम्त खचिर्ने छन् । त्यसका लागि विद्यार्थीले स्थानीयवासीसँग छलफल गरी कुराकानी गरी अन्तरवार्ता आदि इत्यादीबाट जानकारी हाँसील गरिएको छ ।
    क्रियाकलाप नं. ५ : प्रत्येक दिन छ घण्टा उनीहरु कार्यस्थलमा समय व्यतित गर्नेछन् भने, संकलन गरिएको जानकारीको विवरणको लागि केही समय निकाली छलफल गर्नेछन् ।
    क्रियाकलाप नं. ६ : स्थलगत अध्ययनबाट फर्किए पश्चात विद्यार्थीले क्याम्पसले वितरण गरेको ढाँचा अनुसार आफनो जानकारीलाई पेश गरिन्छ ।
    १.७. तथ्यांकको व्याख्या तथा विश्लेषण 
    सातदोवाटोमा वासोवास गर्ने बासिन्दाहरुको जलस्रोत तथा पानीको मुहान संरक्षणमा केकस्ता भूमिका रहेको छ र पानी संकलन गर्दा स्थानीय वासिन्दाको परिवारको जनसंख्या पेसा शैक्षिकस्तर, जलस्रोत संरक्षण्मा उनीहरुको भूमिका केकस्तो रहन्छ भन्ने क्रमशः तलको तालिकाबाट प्रस्तुत गरिएको छ । सातदोबाटोमा केही घरधूरी संख्या जसले जलस्रोत संरक्षणमा सक्रिय भूमिका खेलेका छन् ।
    तालिका नं. १
    यस अध्ययन क्षेत्रमा महिला र पुरुषको संख्या
    घरधुरी-६
    महिलाको संख्या-१८
    पुरुषको संख्या-१९
    जम्मा संख्या-३७
    स्रोत स्थलगत सर्वेक्षण २०८०
    माथिका तालिका अनुसारमा मेरो समूदायमा जम्मा १८,१९, ३७ जना रहेका छन् ।
    तालिका नं. २
    स्थानीय वासिन्दाको अध्ययन क्षेत्रमा पेशागत विवरण :
    घरधुरी संख्या: ३
    महिलाको संख्या-पेशा-कृषि, व्यापार, मजदुरी: १९
    पुरुषको संख्या-पेशा-कृषि, व्यापार, मजदुरी: १८
    जम्मा संख्या-६७
    स्रोत स्थलगत सर्वेक्षण २०८०
    यस तालिका अनुसार माथिको घरधुरीको संख्या अनुसार एक पेशाको आधारमा कृषि, व्यापार, मजदरी रहेका छन् । यसका संख्या यस प्रकार रहेका छन् । महिलाको संख्या-पेशा-कृषि, व्यापार, मजदुरी: १९ 

    पुरुषको संख्या-पेशा-कृषि, व्यापार, मजदुरी: १८ जना जम्मा संख्या ६७ रहेका छन् । 
    तालिका नं. ३
    अध्ययनको क्षेत्रमा खानेपानीको अभाव :
    समस्याहरु  
    १. खानेपानीको अभाव- २२
    २. फोहोर प्रदुषण-१५
    महिला र पुरुषको जम्मा संख्या-३७
    स्रोत स्थलगत सर्वेक्षण २०८०
    माथिको तालिका अनुसार जलस्रोतको समस्याहरु संख्याको अनुसार वा खानेपानीको अभाव महिला र पुरुष २२ रहेका छन् । यसैगरी फोहोरको प्रदुषणमा पुरुष र महिला १५ रहेका छन् भने जम्मा ३७ जना रहेका छन् । 
    तालिका नं. ४
    सातदोबाटोमा बसोबास गर्ने बासिन्दाको शैक्षिक विवरण :
    घरधुरीको संख्या-३
    शिक्षाको स्तर: उच्च शिक्षा, प्रवेशिका र दक्षकक्ष
    उच्च शिक्षा, महिला ५, पुरूष १०
    प्रवेशिका महिला ५ र पुरुष ६
    दक्षकक्ष महिला ५ र पुरुष ६
    जम्मा संख्या महिला १५ र पुरुष–२२
    स्रोत स्थलगत सर्वेक्षण २०८०
    माथिका तालिका अनुसार घरधुरी संख्यामा शिक्षाको स्तर महिला ५ र पुरुष १० यसैगरी प्रवेशिकामा महिला ५ र पुरुष ५ छन् र दक्षकक्षमा महिला ५ र पुरुष ६ रहेका छन् । जम्मा ६७ जना रहेका छन् ।
    तालिका नं. ५
    जलस्रोतको व्यवस्थापनमा स्थापनाको भूमिका :
    क्रियाकलाप: तालिम, समुहगत छलफल, शिक्षा प्राप्त
    घरधुरी:  ३
    १. तालिम महिला १० र पुरुष ३
    २. समुहगत छलफल महिला ५ र पुरुष २
    ३. शिक्षा प्राप्त महिला ५ र पुरुष ७
    जम्मा संख्या महिला र पुरुष : ३७
    स्रोत स्थलगत सर्वेक्षण २०८०
    माथिका तालिका अनुसार जलस्रोतको व्यवस्थापनमा क्रियाकलाप अन्र्तगत तालिममा महिलाले १५ र पुरुष ३ यसैगरी समुहगतमा महिला ५ र पुरुष २ रहेका छन् । त्यसैगरी शिक्षा प्राप्तमा महिला ५ र पुरुष ७ गरी जम्मा ३७ रहेका छन् ।
    यसप्रकारका प्रश्नावलीहरु छन् । 
    १. तपाईको नाम के हो ?
    २. यदि तपाईहरु यो समूहमा हुनुभएको भए के गर्ने हुनुहुन्थ्यो ? आफनो तर्क राख्नुहोस् ।
    क. महिला समूह
    ख. घरको पानीको मुहान कसरी व्यवस्थापन गर्न सकिन्छ ?
    ३. तपाईहरु समूहमा मात्र छलफल गर्नुहुन्छ कि आफनो घरदैलोमा पनि गर्नुहुन्छ ?
    क. महिला
    ख. पुरुष
    ४. तपाईहरु जलस्रोतको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
    क. सुरुवात गर्ने
     ख. खानेपानीको मुहान सधै सफा राख्ने
    ५. यदि जनसंख्याको चाप कम गर्ने उपाय कसरी गर्न सक्नुहुन्छ ?
    क. शिक्षा प्राप्ती
    (ख) गरीव कमी गर्ने
    ६. यदि तपाईहरुले आफनो घरपरिवारको पानीको मुहान सफा राख्न के गर्नुहुन्छ ?
    क. दैनिक सरसफाई
    ख. खुल्ला नगर्नु वरपर घेरेर सुरक्षित राख्ने ।
    ७. हजुरहरुले पानीको फोहोरलाई कसरी नियन्त्रण गर्नुहुन्छ ?
    क. सरसफाई अभियान
    ख. पानीको मुहान सुरक्षित राख्ने ।
    ८. आफनो समूदायको जलस्रोतको समस्याको समाधानको भूमिका कस्तो रहेको छ ?
    क. समुदायको वरिपरी सरसफाई राख्ने
    ख. खानेपानी सकेसम्म बचाउने अभियान गर्ने ।
    ९. कस्तो खालको स्वास्थ्यको समाजमा जलस्रोतको वहस वा गुणस्तरीय हुन्छ ?
    १. फोहोर पानी
    २. इनारको पानी
    १०. तपाईहरुले आफनो घरको खानेपानीको कसरी छान्ने विधि प्रयोग गर्नुहुन्छ ?
    १. औषधीको प्रयोग
    २. खानेपानी ढाक्ने बन्द गर्ने ।
    १.८. जलस्रोतका मुहानहरु जोगाउनका निम्ति स्थानीय वासिन्दाहरुको भूमिका :
    सातदाबाटोका स्थानीय वासिन्दाहरुको जलस्रोत संरक्षणमा रहेको भूमिकाको विवरण ।
    १. महिनाको प्रत्येक शनिवार उक्त जलस्रोतको सरसफाईको निम्ति ५÷५जनाको परिवार छुट्याइएका छन् ।
    २. जलस्रोत तथा पानीको मुहानहरुको सुरक्षाका निम्ति प्राकृतिक जोखिमका निम्ति पूर्व तयराी पनि अपनाएको छ ।
    ३. जलस्रोतका रुपमा रहेको कुवा पधेरो वरिपरि सबै मिली रकम संकलन गरी उक्त संकलित रकमले पर्खाल बनाएका छन् ।
    ४. वर्षायाममा आकाशबाट पर्ने पानीलाई घरधुरीबाट जस्तापातको सहरबाट पाइपलगाई ट्याकींमा संचित हुने व्यवस्था मिलाएको छ ।
    ५. सरकाको सहयोग विना यिनीहरुले यो कार्य थालेका छन् ।
    अध्याय २ 
    साहित्य समिक्षा
    नेपाललाई विशेष ध्यान दिएर जल प्रदुषणको समिक्षाः
    पानी एक महत्वपूर्ण रसायनिक र आणविक पदार्थ हो जसको कारण जीवनको अस्तित्व सम्भव भउको हो । तसर्थ पोखरी र प्राकृतिक जल निकायहरुमा पानीको गुणस्तर विश्व स्वास्थ्य संगठन वा राष्ट्रिय मापदण्डले तोकेको मानक सीमा पुरा गनूृपर्दछ, पानी प्रदुषण तब हुन्छ जब हानिकारक पदार्थहरु जस्तै रसायन वा सुक्षमजीवहरुले खोलाहरु, नदिहरु, तालहरु, महासगरहरु, जलचरहरु वा पानीको अन्य निकायहरुलाई दुषित गर्छन् र जसले पानीको गुणस्तरलाई मानेन् र वातारणको लागि विषाक्त बनाउँछ (यो अध्ययन जनवरीदेखि मार्च २००० सम्मको अवधिमा गरिएको थियो । प्रकाशित लेख, जर्नल, थेसिस, म्यानुअल, मापदण्ड आदि विभिन्न स्रोतबाट संकलन गरी विस्तृत रुपमा अघि बढाएको थियो । पिउने पानी रोगजनक जीवहरुबाट गर्नुपर्दछ, कम सांहिता भएका यौगिकहरु जुन तीब्र रुपमा विषाक्त हुन्छन् । जिम्मेवार निकायले, पोखरी, खोलानाला लगायत पानीका विभिन्न स्रोतमा हुने जलप्रदुषणलाई संरक्षण र न्यूनिकरण गर्ने योजना बनाउनुपर्दछ । जिम्मेवार निकायले खोलानाला लगायत पानीका विभिन्न स्रोतमा हुने जल प्रदुषणलाई संरक्षण र न्यूनीकरण गर्ने योजना बनाउनुपर्दछ ।
    अध्याय ३ 
    ३.५. अनुसन्धानको पद्धती (Rational of the Selection of Study Area)
    नेपालमा पिउने पानीको स्थिति :
    जलवायु परिवर्तनको सन्दर्भमा एक सिहांवलोकन
    एम शर्मा, एम वैद्य : टि. पौडेल
    एसआर पन्थी
    नेपालले विगत केही दशकदेखि मात्रको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको भएतापनि जलवायु परिवर्तनको सन्दर्भमा खानेपानी अवस्था कमजोर दस्तावेजीकरण भएकोले कम थाहा छ । यस समिक्षाको उदेश्य प्रकाशित र साहित्यबाट उपलब्ध माध्यमिक तथ्यांकहरुको समिक्षा स्थितिलाई जोडने हो । जलवायु परिवर्तन र खानेपानी क्षेत्रमा यसको प्रभाव र्निविवाद छ । जलवायु परिवर्तनका कारण वास WASH क्षेत्रमा परेको असरलाई अनुकुल र न्यूनिकरणका लागि इको रिजनबाट हस्तक्षेपहरु पछयाएर कार्यमा आधारित अनुसन्धान गर्नु अहिलको आवश्यकता हो ।
     यो समिक्षाले नेपालमा पानी, सरसफाई र स्वच्छता (WASH स्थिति प्रदान गर्दछ ।
     पिउने पानी र अनुकुलमा जलवायु परिवर्तनको प्रभावको स्पष्ट प्रमाण समिक्षामार्फत प्रदान नगरिएको छ ।
    ३.६. अन्यवर्णात्मक अनुसन्धान (Rational of the Selection of Study Area)
    जलस्रोत व्यवस्थापन एक महत्वपूर्ण तर्क हो । जुन हामीलाई नभई नहुने रासायनिक र आणविक पदार्थ हो । जसको कारण जीवनको अस्तित्व सम्भव भएको हो । तसर्थ पोखरी र प्रकति, जल निकायहरुमा पानीको गुणस्तर विश्व स्वास्थ्य संगठन WHO नवा राष्ट्रिय मापदण्डले तोकेको मानक सीमा पुरा गर्नुपर्दछ ।
    यसरी नै मैले यो शिर्षक छानेको कारण सजिलो वा आफनो ठाउँको वरपर जान सकिने वार्तालाप हुन सकिन्छ त्यही भएर यो शिर्षक छानिएको हो ।
    ६.७. अनुसन्धानको ढाँचा ९ (Rational of the Selection of Study Area)
    क. वर्णनात्मक अनुसन्धान ढाँचा 
    वर्तमान अवस्थामा अस्तित्वमा रहेको अवस्थाहरुका बारेमा अध्ययन गरी सूचना संग्रह गरी निष्कर्ष निकाल्न प्योग गरिने अनुसन्धान ढाँचालाई वर्णनात्मक अनुसन्धान भनिन्छ । यसमा विशेषगरी कुनै समुदाय समुह, जम्मा आदिको सही तरिकाले वर्णन गर्ने र तीनका बारेमा सम्पूर्ण विवरण बुझने उदेश्य राखिएको हुन्छ ।
    ख. व्याख्यात्मक अनुसन्धान ढाँचा 
    कुनै पनि सामाजिक घटनाको बारेमा अध्ययन गर्दा ती घटनाहरु वा विषयहरु किन घटिरहेका छन् भन्ने थाहा पाउने घटनाको व्याख्या गरिने ढाँचा नै व्याख्यात्मक अनुसन्धानात्मक ढाँचा हो । यस प्रकारको ढाँचामा अस्तित्वमा रहेका पूर्वतः सिद्धान्तहरुको परीक्षण गर्ने उदेश्यहरु पनि राखिएको छ ।
    अध्याय ३
    ५.१. साराशं (Summary)
    सुरक्षित पेय पानीको ऐनको सारांश
    सरक्षित पेय पानी ऐन १५७१ मा मुलतः मा कांग्रेसद्धारा राष्ट्रको सार्वजनिक पेय पानी आपूर्ति विनियमीत गरेर सार्वजनिक स्वास्थ्यको रक्षा गर्न पारित गरिएको थियो ।
     ऐनले EPA लाई धाराको पानीको सुरक्षा गर्न न्यूनतम मापदण्डहरु स्थापना गर्न अधिकार दिन्छ र सार्वजनिक पानी प्रणालीको सबै मालिक वा अपरेटरहरुलाई यी प्रार्थमिक स्वास्थ्यसँग सम्बन्धीत मापदण्डहरुको पालना गर्न आवश्यक छ ।
     SDWA मा १९९६ को संशोधनहरुले यी मापदण्डहरु विकास गर्दा EFA ले विस्तृत जोखिम र लागत मूल्यांकन र उत्कृष्ट उपलब्ध सहकर्मी समिक्षा विज्ञानलाई विचार गर्न आवश्यक छ ।
     यस साराशंमा अगाडीको ५ वटा तालिका अनुसार जलस्रोतको व्यवस्थापनको विवरण गरेका छन् वा तालिकाद्धारा देखिएको छ ।
     तालिका नं. १ अध्ययन क्षेत्रमा पुरुष र महिलाको संख्यामा घरधुरी जम्मा संख्या ३७ रहेका छन् । तालिका नं. २ मा स्थानीय वासिन्दाको अध्ययन क्षेत्रमा पेशागतको विवरण यस जम्मा घरधुरी ९० मा ४० घरधुरीले मात्र जलस्रोतको संरक्षणको निम्ति पहल गरेको छ । जनशक्तिको कमि भएको कारण व्यवस्थापनको लागि योजनाको अभाव भएको पाइन्छ । भने, घरधुरी, पेशा, महिला, पुरुष र पेशामा कृषि, व्यापार, मजदुरी रहेका छन् । तालिका नं. ३ मा खानेपानीको अभाव यसमा महिला र पुरुष जसमा महिला १२ र पुरुष १० रहेका छन् । तालिका नं. ४ मा बसोबास गर्ने बासिन्दाको शैक्षिक विवरण यसप्रकारको छ । उच्च शिक्षा, प्रवेशिका, दक्ष कक्ष यसभित्र कार्य गर्ने मध्य महिला ५८ पुरुष १० रहेका छन् । यसरी अन्त्यमा तालिका नं. ५ मा जलस्रोतको व्यवस्थापनमा स्थापनाको भूमिका यसभित्र क्रियाकलाप भित्र पनि तालिम, समूहगत छलफल, शिक्षा प्राप्ती आदि छन् ।
    निष्कर्ष र सिफारिसहरु :
    यी सबै नंग र मासुको जस्तो सम्बन्ध छ किनकी संसारमा हामी पानी विना बाच्न सक्दैनौ । शहरी क्षेत्रमा सबैजना मिली जलस्रोतलाई जोगाई राख्न अत्यन्तै आवश्यक देखिन्छ । शहरी क्षेत्रमा अझै विकासका पूर्वाधारहरु पुग्न सकेको छैन् । साथै उक्त क्षेत्रमा सरकारको ध्यान जान सकेको छैन् । अहिलेको युगमा पनि मानव जीवनका लागि अत्यावश्यक साधनस्रोत पनि समयमा आइनपुग्दा सजिलोसँग उपभोग गर्न सकिरहेको छैन् । तर पनि जलस्रोत व्यवस्थापनको निम्ति उनीहरुको भूमिका केकस्तो रहेको छ भनी पत्ता लगाउने क्रममा निम्ति कारणहरु पाइएको छ ।
    १. विकासमा पूर्वाधारको कमी
    २. खानेपानीको समस्याको निराकरण गर्न स्थानीय आफै सक्रिय बनेका छन् ।
    ३. विनाशकारी महाभूकम्प पश्चात पानकिा मूहानको स्रोत सुक्दै जानु ।
    ४. शहरी क्षेत्रको विकासमा सरकारको ध्यान जान नसक्नु ।
    सन्दर्भग्रन्थ :
    भक्त सापकोटा
    शहर/ग्रामिण विकासका अभ्यासहरु 
    विद्यार्थी पुस्तक भण्डार, काठमाण्डौँ, २०८०
    ABD (1986) environmental planning and management,
    Asian development bank manila.Adhikari,
    S.P. (1980)- Rural Development in Nepal
    Kathmandu: Sajha Prakashan

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्