images
images
  • खुमलटार सरे प्रचण्ड, बाजागाजा र झाँकीसहित स्वागत

    काठमाडौं-  तेस्रो कार्यकालमा पाँचौँ पटक विश्वासको मत लिन असफल पुष्पकमल दाहाल प्रचण्ड निजी निवास खुमलटार सरेका छन् ।

    उनी शुक्रबार साँझ सरकारी निवास बालुवाटार छाडेर खुमलटारस्थित भाडाको निवसामा पुगेका हुन् ।

    उनलाई निजी निवास खुमलटारमा स्वागत स्थानीय संघसंस्थाका प्रतिनिधिहरू र मा‌ओवादी कार्यकर्ताले स्वागत गरे ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै