images
images
  • कांग्रेस–एमालेका मन्त्रालय घट्ने, साना दललाई ४ मन्त्रालय !

    नयाँ सरकारमा अन्य दल पनि सहभागी हुने भएपछि कांग्रेसले ९ र एमालेले ८ मन्त्रालय लिने गरी सहमति बन्न सक्छ । उच्च स्रोतका अनुसार हालसम्म १७ मन्त्रालयमा कांग्रेस एमालेबिच भागबन्डा मिलिसकेको छ ।

    नयाँ सरकारमा सहभागी दलहरूका लागी चार वटा मन्त्रालय छुट्टाइएको नेताहरू बताउँछन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै