
काठमाडौं-लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पनि आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।
आज दिउँसो बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ।
गत चैत २३ गते ४८ जना प्रदेशसभा सदस्यको समर्थनमा माओवादी केन्द्रका जोखबहादुर महरा मुख्यमन्त्री बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्