काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी उपसभामुख इन्दिरा राना मगरको पक्षमा उभिने भएको छ ।
बुधवार पार्टी कार्यालय आलोनगरमा बसेको स्थायी कमिटी बैठकले उपसभामुखको पक्षमा उभिने निर्णय गरेको उपमहासचिव रामकुमार भट्टराईले बताए ।
प्रतिनिधि सभा बैठकमा सत्तारुढ सांसदहरुले उपसभामुखले राजीनामा दिनुपर्ने बताइरहेका छन् । उपसभामुखको राजीनामा नआए वैधानिक प्रक्रियाबाट हटाउने तयारीमा सत्तारुढ दल छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्