images
images
  • मंसिर १६ गते उपनिर्वाचन गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने निर्णय गरेको छ ।

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

    आज नै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया सहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेर मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न प्रस्ताव गरेका थिए । सोही अनुरुप सरकारले स्थानीय तहको उपनिर्वाचनको मिति तोकेको हो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै