काठमाडौं । सरकारले एकै पटक ४० जना सहसचिवको सरुवा गरेको छ ।
विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवको सुरुवा गरिएको सरकारका एक मन्त्रीले जनाकारी दिएका छन् । यससँगै विभिन्न मन्त्रालयका सहसचिवहरू हेरफेर भएका छन् ।
सहसचिवको सरुवा बिहिबारको मन्त्रीपरिषद्बाटै गर्ने निर्णय भएको थियो । तर सहसचिवको सूचिलाई अन्तिम रूप दिन नसक्दा आज मात्रै निर्णय सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्