
काठमाडौं । सुख्खा पहिरो खसेपछि अवरूद्ध बनेको अरनिको राजमार्ग सञ्चालनमा आएको छ।
सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काभ्रेका पूर्वी भाग जोड्ने उक्त राजमार्ग अवरूद्ध भएपछि यात्रुहरू समस्यामा परेका थिए।
पहिरो पन्छाएर सडक सञ्चालन गरिएको प्रहरीले जनाएको छ । काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ८ स्थित पचास किलो भन्ने स्थानमा सुख्खा पहिरो खसेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्