images
images
  • मध्यपूर्वमा आणविक हतियार मुक्त क्षेत्र स्थापना गर्न संयुक्त राष्ट्र प्रमुखको आह्वान

    एजेन्सी । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा तत्काल युद्धविराम र आणविक हतियारमुक्त क्षेत्र स्थापना गर्न आह्वान गरेका छन् ।

    आणविक हतियार र अन्य सामूहिक विनाशका हतियारहरू मुक्त मध्यपूर्व क्षेत्रको स्थापनासम्बन्धी सम्मेलनको पाँचौँ सत्रमा आफ्नो भिडियो सन्देशमा गुटेर्रेसले सो आह्वान गरेका हुन् । द्वन्द्व झनै बिस्तार भइरहेको भन्दै युद्ध रोक्न आह्वान गरे ।

    उनले मध्यपूर्व र विश्वभरका सबै मानिसहरूका लागि थप शान्तिपूर्ण भविष्य निर्माण गर्न आवश्यक रहेको बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै