images
images
  • अहिलेसम्म २९ स्थानको नतिजा आयो, कहाँ कसले जिते ? (सूचीसहित)

    काठमाडौं । स्थानीय तहमा रिक्त पदका लागि आइतबार सम्पन्न उपनिर्वाचन नतिजा धमाधम आइरहेको छ । यो समाचार तयार पर्दासम्म २९ स्थानको नतिजा आएको हो ।

    पछिल्लो नतिजाले काग्रेस अगाडि देखिएको छ भने एमाले र माओवादी पछि पछि छन् । कांग्रेस १२, एमाले ७, माओवादी ४, जसपा २, नेकपा एस, रास्वपा, नेमकिपा र स्वतन्त्र समान १ स्थानमा विजयी भएका हुन् ।

    कहाँ कसले जिते ?

    काग्रेस विजयी (१२)
    रोल्पा रून्टीगढी गाउँपालिका-४ को वडाध्यक्ष -भूपमणि पुन मगर
    दार्चुलाको दुहुँ-५ मा वडाध्यक्ष -धनसिंह कुँवर
    जाजरकोटको कुशे गाउँपालिका-७ को वडाध्यक्ष -खम्बबहादुर सिंह
    रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-५ को वडाध्यक्ष -मोतिराम खत्री
    बर्दियाको ठाकुरबाबा नगरपालिका-४ को वडा वडाध्यक्ष -अमिन थारू
    डोटीको पूर्वीचौकी गाउँपालिका-६ को वडाध्यक्ष -मोहन थापा
    रौतहटको ईशनाथ नगरपालिकाको-७ को वडाध्यक्ष  -शेख अब्दुल खलिक
    गुल्मीको मुसिकोट-१ को वडाध्यक्ष -आनन्द श्रेष्ठ
    मकवानपुरको हेटौंडा-१२ को वडाध्यक्ष -अर्जुनप्रसाद तिवारी
    काठमाडौंको कीर्तिपुर नगरपालिका-१ को वडाध्यक्ष -इच्छाकुमार महर्जन
    रौतहटको राजपुर नगरपालिका-६ को वडाध्यक्ष -समसे आलम
    बझाङको सुर्मा गाउँपालिका-४ को वडाध्यक्ष -धिरेन्द्र पुजारा

    एमाले विजयी (७) 
    ओखलढुंगाको मोलुङ गाउँपालिकाको-५ को वडाध्यक्ष -गंगाबहादुर तामाङ
    दैलेखको दुल्लु नगरपालिका-५ को वडाध्यक्ष -लालबहादुर शाही
    महोत्तरीको रामगोपालपुर नगरपालिका-२ को अध्यक्ष -सकिबुल खाँ
    ताप्लेजुङको सिरिजंघा-३ को वडाध्यक्ष -कुमारी सावादेन
    कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१ को अध्यक्ष -मोहम्मद ताहिर मुसलमान
    दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष -जंगबहादुर शाही
    बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष -सुलोचना भण्डारी

    माओवादी विजयी (४)
    गोरखाको गोरखा नगरपालिका-५ को वडाध्यक्ष -विष्णुबहादुर मगर
    नुवाकोटको ककनी गाउँपालिका-२ को वडाध्यक्ष  -कृष्ण घिमिरे
    उदयपुरको त्रियुगा नगरपालिका-१२ को वडाध्यक्ष -नविनकुमार वान्तवा राई
    धनुषाको धनुषाधाम नगरपालिकाको-१ को वडाध्यक्ष  -सुनिल कुमार केवट

    नेकपा एस विजयी (१)
    रौतहटको गढीमाई नगरपालिका-८ को वडाध्यक्ष -बजरंगीप्रसाद यादव

    जसपा विजयी (२)
    सप्तरीको डाक्नेश्वरी-४  को वडाध्यक्ष -देवेन्द्रप्रसाद यादव
    सप्तरीको डाक्नेश्वरी-१  को वडाध्यक्ष -धिरेन्द्रकुमार शाह

    रास्वपा विजयी (१)
    काठमाडौं महानगरपालिका-१६ को वडाध्यक्ष  -रोजिना श्रेष्ठ

    नेमकिपा विजयी (१)
    कालिकोट तिलागुफा नगरपालिक-४ वडाध्यक्ष -खड्गराज शाही

    स्वतन्त्र विजयी (१)
    झापाको कन्काई नगरपालिका-६ को वडाध्यक्ष -लक्ष्मीप्रसाद ओली

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै