images
images
  • गायक रवि सुवेदीको स्वरमा ‘पग्लियो यो मन’ सार्वजनिक

    काठमाण्डौं । नेपाली सुगम संगीतमा निरन्तर क्रियाशिल गायक रवि सुवेदी र स्वेच्छा ठकुरीको स्वरमा रहेको ‘पग्लियो यो मन’ बोलको म्युजिक भिडियो गित रिलिज भएको छ ।

    सरगम राईको शब्द तथा संगीत, सविन लिम्बुको एरेन्ज गीतमा रहेको छ । प्रेममा एक अर्कालाई गरिने प्रेमको भावलाई जीवनमा सफलताको बाटोमा पुयाउनको लागी आतुर प्रेमील जोडिको मनोभावनालाई गीतमा चित्रण गरिएको छ ।

    भिडियोमा विशाल थापाको छायांकन, विकास दाहालको सम्पादन र सोनम पाख्रिनले भिडियोलाई निर्देशन गरेका हुन । गीतको भिडियोमा रवि सुवेदी र बिना राउतको अभिनय जिवन्त देख्न सकिन्छ ।

    गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै