images
images
  • सरकारले एकै पटक गर्‍यो १२ सहसचिवको सरुवा (सूचीसहित)

    काठमाडौं । सरकारले एकै पटक १२ जना सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले केन्द्रीय मातहतका मन्त्रालयमा रहेका १२ जना सहसचिवको सरुवा गरेको हो ।

    सुरुवाको एक नम्बरमा परराष्ट्र मन्त्रालयमा कार्यरत नवराज ढकालको नाम छ । उनलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय गण्डकी प्रदेशमा सरुवा गरिएको छ ।

    सरुवा सूचिको अन्तिममा सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौंमा कार्यरत विष्णु प्रसाद शर्मा छन् । उनलाई सहरी विकास मन्त्रालयमा सुरु गरिएको छ ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका ३ सहसचिवलाई पनि विभिन्न निकायमा जिम्मेवारी सहित सरुवा गरिएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै