दिपेश रोक्का । मोरङको कानेपोखरी ७ मा जन्म भई काठमाडौलाई कर्म थलो बनाएर फोटोग्राफर गर्दै आएका आशिष् बोगटी डिरेक्टरओफ फोटोग्राफी अवार्ड बाट सम्मानित भएका छन।
उनलाई काठमाडौको manadala enterteiment ले आयोजना गरेको DASM supertar मा सम्मानित गरेको थियो । बोगटी हाल काठमाडौ बस्दै आएका छन ।
फोटोग्राफर बोग्टी भन्छ ´ आफ्नो कर्मलाई विश्वास गरेर अगाडि बढ्नु पर्छ र चुनौती धेरै आउँछ त्यसलाई सामना गरियो भने मात्र जिन्दगीमा सफलता मिल्छ भनेर बताएका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्