images
images
  • माओवादी केन्द्रिय समिति बैठक आज पनि

    नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आजबाट पनि जारी रहनेछ ।हिजोबाट स्मार्ट दरबार ब्याङ्केट धुम्बाराहीमा सुरू भएको केन्द्रिय समिति बैठक आज पनि जारी रहने भएको हो ।

    केन्द्रिय समिति बैठकमा अध्यक्ष प्रचण्डले  ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शिर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका छन ।

    सो अघि बिहान ८ः०० बजे स्थायी कमिटी बैठक बसेर केन्द्रिय समितिका अजेन्डा र बैठक सञ्चालन बिधि तय गरेको थियो । आजवाट केन्द्रिय सदस्यहरूले धारणा राख्ने क्रम सुरू हुनेछ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै