images
images
  • गायक रवि सुवेदीको स्वरमा ‘वाह रे जमुना’ सार्वजनिक

    काठमाडौं । अमेरिकामा रहेर पनी नेपाली गीत संगीतमा निरन्तर क्रियाशिल गायक रवि सुवेदीे स्वरमा रहेको ‘वाह रे जमुना’ बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ ।

    शंकर ज्वलाको शब्द तथा विकास चौधरीको संगीत र संजय हमालको संगीत संयोजन मा गीत तयार गरिएको छ ।

    देउडा लोक भाकामा तयार गरिएको गीतमा आफनी प्रेमीकालाई आफनो मायाको सागरमा सयल गराउनको लागी आग्रह गीतमा गायकले गरेका छन ।

    आफनी प्रेमीका सगैं जिवन विताउनको लागी आफुले प्रेम गरेको भावहरु गीतमा समेटिएको छ । शिव ढकालको छायाँकन , विनोद बमको सम्पादन, कमल राईको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार गरिएको छ  ।

    ‘वाह रे जमुना’ गीतको भिडियोमा रवि सुवदी र रचना शिवाकोटीको अभिनय तथा नृत्य देख्न सकिन्छ ।

    ‘वाह रे जमुना’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै