images
images
  • काठमाडौंमा भूकम्पको झड्का

    काठमाडौंमा भूकम्पको झड्का लागेको छ । मंगलबार बिहान ६ बजेर ५१ मिनेट जाँदा काठमाडौंमा भूकम्पको महसुस भएको हो ।

    भूकम्पको धक्काले काठमाडौं निवासी सडकमानिस्किएका छन् भने चराहरू उडेका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै