images
images
  • अपडेट: भुकम्पमा परी तिब्बतमा ज्यान गुमाउनेको संख्या ५३ पुग्यो

    मंगलबार बिहान गएको भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ। पुर्वी नेपाल र तिब्बतको सिमाक्षेत्रमा बिहान ५:५२ बजे गएको भुकम्प परी ज्यान गुमाउनेको संख्या ५३ पुगेको हो ।

    चिनियाँ सञ्चार माध्यमका पछिल्लो अपडेट रिपोर्ट अनुसार चीनको स्वशाषित क्षेत्र तिब्बतमा हालसम्म ५३ जनाले ज्यान गुमाएका छन । उक्त भुकम्पमा परी सयौं घाईते भएको र दर्जनौं घर र कार्यालयमा क्षति पुगेको छ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै