images
images
  • राज्यमन्त्री अरूण चौधरीको सांसद पद जोगियो, रिट खारेज

    काठमाडौं, २ माघ । पर्यटन राज्यमन्त्री एवम् कैलाली क्षेत्र नं २ का सांसद अरुणकुमार चौधरीको सांसद पद जोगिएको छ ।

    योग्यता विवादसम्बन्धी रिट सर्वोच्च अदालतले खारेज गरिदिएपछि उनको सांसद पद जोगिएको हो ।

    प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको संवैधानिक इजलासले रिट खारेज योग्य रहेको फैसला गरेको हो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै