images
images
  • ह्वाइट हाउसमा बाइडेनले गरे ट्रम्पलाई स्वागत

    काठमाडौं – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस पुगेका छन् । उनलाई ह्वाइट हाउसमा राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले स्वागत गरेका छन् ।

    ट्रम्प पत्नी मेलानियासहित ह्वाइट हाउस पुगेका हुन् । ह्वाइट हाउसमा बाइडेन र ट्रम्पबीच छोटो कुराकानी समेत भएको थियो ।

    आज नै सपथ समारोहका लागि दुई राष्ट्रपति नै क्यापिटल रोटुण्डा पुग्ने छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै