images
images
  • सन्दीप लामिछाने क्यानको कारबाहीमा

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य लेगस्पीनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को कारबाहीमा परेका छन् । लामिछानेलाई अनुशासनको कारवाही गरिएको क्यानले जनाएको छ ।

    गत साता सम्पन्न जय ट्रफी एलिट कपका बेला अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा लेखेको विषयमा लामिछानेलाई कारवाही गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए ।

    लामिछानेलाई क्यानले एक खेलका लागि निलम्बन गर्दै स्पष्टीकरण समेत सोधेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै