
काठमाडौं । नेपाल प्रहरीका ३७ नायब उपरीक्षक (डीएसपी) लाई उपरीक्षक (एसपी) मा बढुवा सिफारिस गरिएको छ । बढुवा समितिको बैठकले शुक्रबार बेलुका ३७ डीएसपीलाई एसपीमा निर्णय गरेको हो ।
सिफारिस सूचीको पहिलो नम्बरमा कुलदीप चन्द छन् । दोस्रोमा सुमित खड्का छन् भने तेस्रोमा ठाकुर प्रसाद पोखरेल छन् । ३७ जना डीएसपी एसपीमा बढुवा सिफारिस हुँदा एक जना पनि महिला परेका छैनन् ।
हेर्नुस् सूची
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्