images
images
  • माघ १८ गते प्रधानमन्त्री ओलीले संसद्मा सम्बोधन गर्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १८ गते संसद्मा सम्बोधन गर्ने भएका छन् ।

    हिउँदे अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री ओलीले संसद्मा सम्बोधन गर्ने तयारी भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

    आफूले प्रधानमन्त्रीलाई भेटेको बताउँदै उनले भेटमा प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने कुरा बताएको उनले बर्तौलाले बताए ।

    ‘हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्री ओलीले संसद्मा सम्बोधन गर्ने तयारी भएको छ,’उनले भने,‘प्रधानमन्त्रीले मसँगको भेटमा पहिलो दिन बोल्ने बताउनु भयो ।’

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै