images
images
  • ‘पाथीभरामा केबलकारले कसैको धर्म, संस्कृति र आस्थालाई कमजोर बनाउँदैन’

    काठमाडौं- नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले ताप्लेजुङको पाथीभरमा बन्न लागेको केबलकारका कारण उत्पन्न विवाद र तनावलाई वार्ताबाट समाधान गर्न आग्रह गरेका छन् ।

    आन्दोलनमा उत्रिएएको ‘नो केबलकार समूह’ र प्रहरीबीच यही माघ १२ गते भएको झडपमा २४ जनाभन्दा बढी घाइते भएको पृष्ठभूमिमा बुधबार पत्रकार सम्मेलन गर्दै भट्टराईले यस्तो आग्रह गरेका हुन् ।

    ताप्लेजुङबाट प्रतिनिधिसभाका सदसदस्यसमेत रहेका भट्टराईले निर्माणाधीन पाथीभरा देवी (मुकुम्लुङ) केबलकारबारे १९ बुँदे धारणा सार्वजनिक गर्दै तनाव र सामाजिक सद्भाव बिथोल्ने कुनै पनि गतिविधि हुन नहुने पनि उल्लेख गरेका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै