images
images
  • रास्वपा सांसदले गरे संसद बैठक बहिस्कार

    काठमाडौं । रास्वपाका सांसदहरुले संसदको बैठक बहिस्कार गरेका छन् ।

    संसदमा सभामुखले बोल्नका लागि समय नदिएपछि रास्वपाका सबै सांसदहरु उठेर हिँडेका हुन् ।

    शुक्रवारको हिउँदे अधिवेशनको पहिलो बैठकमा नै रास्वपाले उभिएर बिरोध जनाएको थियो ।

    सभामुखले कार्य सुचि अनुरुप अघि बढ्न खोजेपछि रास्वपाका सांसदहरुले समयको माग गर्दै उभिएर बिरोध जनाएका थिए ।

    अहिले प्रधानमन्त्री केपी शर्मा ओली संसदमा बोलिरहेका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै