images
images
  • कक्षा ११ र १२ को आंशिक तथा ग्रेडवृद्धि परीक्षातालिका सार्वजनिक

    काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले  कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षातालिका सार्वजनिक गरेको छ।

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले २०८२ वैशाख २६ गतेदेखि हुने परीक्षाको समय तालिका बिहीबार सार्वजनिक गरेको हो। परीक्षा जेठ ५ गतेसम्म सञ्चालन हुनेछ।

    कार्यालयले साधारणतर्फ रजिष्ट्रेसन नम्बरमा शुरुका दुई अंक ५६ देखि ७७ हुने र प्राविधिकतर्फ शुरुका दुई अंक ७३ देखि ७८ हुने  परीक्षार्थीको परीक्षा तालिका सार्वजनिक गरेको हो।

    हेर्नुहोस् परीक्षाको समयतालिका-

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै