images
images
  • एकीकृत समाजवादीमा आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी योजना कार्यदल गठन

    काठमाडौं– नेकपा एकीकृत समाजवादीले आन्दोलन द्वारा पार्टी निर्माण सम्बन्धित विस्तृत कार्य योजना बनाउन कार्यदल गठन गरेको छ। आज पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले कार्यदल गठन गरेको हो।

    यस अगाडि बसेको केन्द्रीय कमिटी बैठकले आन्दोलनद्वारा पार्टी निर्माण गर्ने योजना अन्तर्गत महासचिव गर्ने श्याम भुसालको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको थियो।

    कार्यदलमा महासचिव भुसाल, उपमहासचिव मेटमणि चौधरी, रामकुमार भट्टराई, सांसद शेर बहादुर कुँवर, सावित्रा भुसाल, जीवनराम श्रेष्ठ, विजय पौडेल र रामकुमारी झाँक्री छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै