images
images
  • १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

    सुनसरी– १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा इटहरी उपमहानगरपालिका-१६ बस्ने ६८ वर्षीय तुलसीराम निरौलालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

    निरौलाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै