images
images
  • गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

    गण्डकी । गण्डकी प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले एक विज्ञप्ति जारी गरी गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिने निर्णय भएको जनाएको हो ।

    ‘प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार आज प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको हो’, कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जारी गरेको सूचनामा उल्लेख छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै