
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्य सचेतकहरूसँग महत्वपूर्ण छलफल गर्न लागेका छन् । छलफल सिंहदरबारमा दिउँसो ३ बजे बस्ने बोलाइएको हो ।
छलफलमा बिहीबारका लागि निर्धारण गरिएको प्रतिनिधिसभा बैठकको कार्यसूचीबारे समीक्षा हुने बताइएको छ ।
सातै अध्यादेशलगायतका विषयमा विचार–विमर्श गरिनेछ । प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने तय गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्