images
images
  • प्रहरी यी ७५ इन्सपेक्टर बने डीएसपी (नामसहित)

    काठमाडौं । नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको शुक्रबार बसेको बैठकले ७५ जना इन्सपेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

    बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार सबैको जानकारीका लागि प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सुरेन्द्र प्रसाद जोशी पहिलो, मिलन बस्नेत दोस्रो र राजकुमार सिंह तेस्रो नम्बरमा बढुवा भएका छन् ।

    हेर्नुस् सूची :-

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै