
काठमाडौं । सरकारले राजपत्राङ्कित प्रथम श्रेणी सहसचिवहरुको सरुवा गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले १७ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो ।
बैठकले राजपत्राङ्गित विशिष्ट श्रेणीका डा.रामप्रसाद घिमिरेलाई राष्ट्रपतिको कार्यालयको सचिवमा,नारायणप्रसाद शर्मा दुवाडीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा, घनश्याम उपाध्यायलाई अर्थ मन्त्रालयको सचिवमा सरुवा गर्ने समेत निर्णय गरेको छ ।
सरुवा भएका राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)का कर्मचारीहरुको विवरण
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्