
काठमाडौं ।प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले दुईवटा निर्माण कम्पनीलाई कालो सूचीमा रखेको छ।
कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लेखि पठाएअनुसार दुई निर्माण कम्पनीलाई काली सूचीमा राखिएको जनाएको हो।
मुख्य व्यक्ति अमृतदेव वैश्य रहेको अमृता इन्जिनियरिङ विराटनगर र मुख्य व्यक्ति अनिल श्रेष्ठ रहेको श्री स्मार्ट पावर प्रालि, बल्खुलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ। ती दुवै निर्माण व्यवसायी कम्पनीलाई एक एक वर्षको लागि कालो सूचीमा राखिएको हो।
हेर्नुहोस् सूचना :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्