images
images
  • रुपन्देहीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

    काठमाडौं । रुपन्देहीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । ती किशोरीमाथि मंगलबार राति सामूहिक बलात्कार भएको हो ।

    जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई बिहीबार साँझ पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरूमा देवदह नगरपालिका–३ गौरी टोल बस्ने २८ वर्षीय अजय थापा र ३५ वर्षीय गोविन्द थापा रहेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै