images
images
  • बढुवा भएका ७५ डीएसपीको तोकियो जिम्मेवारी, को कहाँ ? (सूचीसहित)

    काठमाडौं । नेपाल प्रहरीमा भर्खरै बढुवामा भएका ७५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको जिम्मेवारी तोकिएको छ । फागुन २ गतेको गृह सचिवस्तरीय निर्णय अनुसार बढुवा भएका उनीहरूको सोमबार पदस्थापन गरिएको हो ।

    उनीहरूले आइतबार दज्र्यानी चिह्न लगाएका थिए । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले गरेको पदस्थापनको निर्णय अनुसार पहिलो नम्बरका बढुवा भएका सुरेन्द्र प्रसाद जोशीलाई नेपाल प्रहरी शिक्षालय तालिम शाखा भरतपुर चितवन पठाइएको छ ।

    मिलन बस्नेतलाई प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखा बनेपा, काभ्रेपलाञ्चोक पदस्थापन गरेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काज सरुवा गरिएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै