images
images
  • बालेनको प्रधानमन्त्रीलाई झटारो : भने – मलाई हराउन खोज्नु भएको छ, देशलाई नडुबाउनुहोला

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई झटारो हानेका छन् ।

    शुक्रवार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले आफुलाई हराउन खोजेको भन्दै देशलाई नडुबाउन आग्रह गरेका छन् ।

    उनले लेखेका छन्,‘ प्रधानमन्त्रीज्यु,भोको पेट मारेर मलाई हराउन खोज्नु भाको  छ,हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मन्छे ! मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनु होला !’

    पछिल्लो पटक काठमाडौं महानगर प्रमुख प्रशासकीय अधिकृत विहीन छ । महानगरले नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गर्दा समेत सरकारले हालसम्म पठाएको छैन ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै