
काठमाडौँ । लोक सेवा आयोगले कृषि विकास बैंक लिमिटेडको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगले शनिबार एक सूचना जारी गर्दै शाखा प्रमुख पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
कृषि विकास बैंकको वि..नं. ८, ९ र १३ /२०८०-८१ (आ.प्र. खुला तथा समावेशी) तह ८, प्रशासन/प्राविधिक सेवा, शाखा प्रमुख पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सुची :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्