images
images
  • कुलमानले बुझाए उर्जा मन्त्रालयलाई स्पष्टीकरण [पूर्णपाठ]

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्पष्टीकरण बुझाएका छन् । गत बिहीबार उर्जा मन्त्रालयले  सोधेको स्पष्टीकरण घिसिङले आइतबार बुझाएका हुन् ।

    गत बुधबार बसेको मन्त्रीपरिषद बैठकले घिसिङलाई तीन दिने स्पष्टीकरण सोध्न उर्जामन्त्रीलाई भनेको थियो । सोही अनुरुप बिहीबार उर्जा मन्त्रालयले घिसिङलाई स्पष्टीकरण सोधेको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै