images
images
  • सरकारको नालायकीपनले प्रतिगामी तत्त्व सलबलाए : माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सरकारको नालायकीपनका कारण प्रतिगामी तत्वहरु सलबलाउन थालेको बताएका छन् ।

    पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी सचिवालय बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष नेपालले व्यवस्थाको रक्षा गर्नु प्रमुख जिम्मेवारी भएको भन्दै एकताबद्ध भएर अघि बढ्न निर्देशन समेत दिए ।

    आज नै बसेको माओवादी केन्द्रको बैठकले पनि सरकारकै कारणले राजावादीहरु सलबलाएको बताएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै